Covid-19
City Express

आधि मुटु खोज्दै हिडेका चर्चित मोडल दुर्गेश र ओबिले भेट्लान कि नभेट्लान (हेर्नुहोस भिडियो )

गीतले अथाह दर्शको मन जित्ने अपेक्षा

नेपाली सांगीतिक बजारमा गीतहरु ब्रगेल्तीमात्रामा आइरहेका छन्। दर्शकलाई कुन गीत सुन्दा आनन्द लिन सकिन्छ भनेर छुट्टाउन हम्मे हम्मे परेको देखिन्छ।तर त्यहीँ भिडमा दर्शक-श्रोताको भाबलाई बुझेर निकै मौलिक र मन छुने गीत चादी कहाँ होला बजारमा आएको छ।अहिलेका चल्तिका मोडल द्वोय दुर्गेश सापकोटा र ओबि रायमाझीको बेजोड अभिनयले गीतलाई थप रोमाञ्चक बनाएको छ भने अभिनयमा उनिहरुलाई निशा न्यौपाने र जुना गुरुङले साथ दिएका छन्।

दुबै जनाले आधि मुटु आफू सँगै राखेर अर्को जोड्ने आधि मुटु खोज्दै भौतारिने क्रममा निशा र जुनालाई भेटछन्।नबराज पन्तको शब्द संकलन ,प्रकाश पराजुलीको संगीतमा चर्चित गायक रबिन लामिछाने र गायिका सन्जु न्यौपानेले स्वर दिएका छन्।यस गीतलाई मौसम हिमालीले निर्देशन गरेका छन् भने बजार ब्यबस्थापन मारुनी डिजिटलले गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु