Covid-19
City Express

कस्तो अवस्थामा कोरोनाको परिक्षण गर्ने ?

  • अचानक १०२ डिग्रीभन्दा धरै ज्वरो आएमा
  • सुख्खा लहरे खोकी लागेमा
  • सास फेर्न निकै गाह्रो भएकोमा
  • छातीको एक्स रे गर्दा निमोनियाको लक्षण देखिएमा
  • एकदम थकाइ लागेमा

कुन अवस्था मौसमी फ्लु हो ?

  • रुघा लागेमा
  • नाक बन्द हुने वा नाकबाट पानी आइरहेमा
  • मन्द ज्वरो आएमा
  • सामान्य खोकी लागेमा
  • हाच्छ्युं आइरहेमा
  • हल्का शरीर दुखेमा

आत्तिने नगरौं, कोरोना कमजोर भाइरस हो | ८५ % व्यक्तिलाई सामान्य लक्षण देखिएर निको हुन्छ | घरमै बसेर, झोलिलो खाना खाएर तथा सिटामोल खाएर निको हुन्छ |

बाँकी १० % लाई अस्पतालमा केहि दिन बस्नुपर्ने हुन्छ | केहिलाई गम्भीर अवस्था हुन्छ तर निको हुन्छ | २-३ % को मात्र मृत्यु हुन्छ | यो २-३ % मृत्यु हुने धेरै रोगहरु छन् |

  • डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु