कोरोनाको महामारी ,पोर्चुगलमा संक्रमण हुनेको संख्या १०२०

पछिल्लो तथ्यांकअनुसार अनुसार पोर्चुगलमा संक्रमित हुनेको संख्या १०२० पुगेको छ भने थप ३ जनाको मृत्यु भएको स्वास्थ महानिर्देशनालयले जानकारी दिएको छ।

पछिल्लो ३ जना सहित मृत्यु हुनेको संख्या ६ पुगेको छ।अन्य धेरै बेक्तिहरुलाई कोरोना भाइरस संक्रमणको आशंकामा निगरानीमा राखीएको महानिर्देशनालयले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु