Covid-19
City Express

तनहुँ समाज पोर्चुगलको अगुवाईमा वनभोज कार्यक्रम हुने

तनहुँ समाज पोर्तुगलले खुला वनभोज तथा पारिवारिक भेटघाट कार्यक्रम आयोजना गर्ने भएको छ। अग्रेजी नयाँ बर्ष र माघेसक्रान्तीको अवसर पारेर आगामी जनवरी २० तारिख सोमबार लिस्बनको परिचित पिकनिक स्पोट बेलाभिस्ता पार्कमा बृहत वनभोज र भेटघाट कार्यक्रम राखिएको समाजकी अध्यक्ष बिनु बस्नेतले बताइन्। दिउँसो १:०० बजेदेखि शुरु हुने वनभोजमा स्थानीय नेपाली कलाकारहरुले साँस्कृतिक प्रस्तुति पनि दिनेछन् । कार्यक्रममा उपस्थिति भइ मनोरञ्जन र भेटघाटकालागि आयोजकहरुले सबैमा आग्रह गरेका छन्। तनहुँ समाज पोर्तुगलमा सक्रिय एवम् उदारहणिय सामाजिक संस्थाको रूपमा चिनिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु