नेपालमा एकैदिन ५३५ कोरोना संक्रमित थपिए

नेपालमा एकै दिन ५ सय ३५ कोरोना संक्रमीत फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नियमित पत्रकार सम्मेलन मार्फत प्रवक्ता डाक्टर जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन् ।

नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको छ भने हालसम्म कोरोनाका कारण २३ जनाले ज्यान गुमाइसकेका छन् ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु