२०७७ पुस २९ गते बुधवार | January 13, 2021

Bharat Poudel
Bharat Poudel

गृहपृष्ठ न्युज पिएनटिभिको ग्लोबल टिम,सम्पादकमा छानिए चर्चित पत्रकार शेरबहादुर परियार

न्युज पिएनटिभिको ग्लोबल टिम,सम्पादकमा छानिए चर्चित पत्रकार शेरबहादुर परियार

पोल्यान्डबाट संचालित न्युज पिएन टिभीले ग्लोबल टिमको घोषणा गरेको छ।आजै एक सूचना मार्फत उक्त टिम चयन गरिएको जानकारी गराएको हो।

केही समय अगाडि मात्र अनलाइन पोर्टलको रुपमा बजारमा आएको पोर्टलले छोटो समयमै नेपाली समुदायमाझ सकारात्मक प्रभाव पारेको देखिन्छ।

लामो समय नेपालमा पत्रकारीता गरेका अनुभवी पत्रकार एवम् नेपाल पत्रकार महासंघ युरोप शाखाका कार्यसमिति सदस्य शेरबहादुर परियार यस अनलाइन खबरको सम्पादक चयन भएका छन्।

निकै बौद्धिक र बिस्लेषणात्मक दक्षता भएका परियार सम्पादक चयन हुनुले यसको विस्वसनियता र प्रभाबकारिता बढ्ने अपेक्षा गरिएको छ।कार्यकारी सम्पादकमा अनिल पौडेल सर्वसम्मत भएका छन् भने प्रबन्ध निर्देशकमा यसका योजनाकार विबेक पौड्याल चयन भएका छन् ।

अरु को -को /कुन -कुन पदमा चयन भएत्: हेरौ यसको पदिय मर्यादाक्रम….

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु