Covid-19
City Express

पछिल्लो तथ्यांक :पोर्चुगलमा कोरोना संक्रमणबाट २४६ जनाको ज्यान गयो

सबैका आँखा टलपल -टलपल गरीरहेका हुन्छन् ।पछिल्लो अपडेटमा संक्रमित संख्या कम होला र शुभखबर मिडियाहरुमा पढ्न पाईएला भन्दै बेग्र प्रतीक्षामा बसिरहेका हुन्छन्।

तर परिस्थिति ठिक उल्टो बनिरहेको छ।संक्रमित संख्या उकालो लागिरहेको छ भने मृत्यु हुने संख्या पनि वृद्धि भैरहेको छ।स्वास्थ्य महानिर्देशनालयले दिएको पछिल्लो जानकारी अनुसार पोर्चुगलमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९८८६ पुगेको छ भने २४६ जनाले ज्यान गुमाउनु परेको छ।

पछिल्लो २४ घण्टाको आँकडा अनुसार थप ८५२ जनामा कोरोना संक्रमण देखिएको छ भने उता थप ३७ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु