पछिल्लो विवरण :पोर्चुगलमा कोरोना संक्रमितको संख्या ६४०० नाघ्यो

पोर्चुगल पनि अन्य युरोपियन रास्ट्र जस्तै कोरोना संक्रमणबाट थलिदै गएको देखिन्छ।

पछिल्लो तथ्यांक अनुसार थप ४४६ जना बेक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने थप २१ जनाले ज्यान गुमाएका छन् ।

यसरी कोरोना संक्रमित संख्या ६४०८ पुगेको छ भने उता मृत्यु हुने संख्या १४० पुगेको स्वास्थ महानिर्देशनालयले जनाएको छ। जटिल अबस्थालाई मध्यनजर गर्दै पोर्चुगल सरकारले संकटकाललाई थप कडाइ गर्ने घोषणा गरेको छ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु