Covid-19
City Express

पोर्चुगल अपडेट:कोरोनाका कारण थप ८ को ज्यान गयो,मृत्यु हुने संख्या झन्डै १६ सयको हाराहारीमा

स्वास्थ महानिर्देशनालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कोरोनाकै कारण थप ८ जनाले ज्यान गुमाएका छन् भने थप ३ सय २८ जना वेक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ।

थप ८ को ज्यान गएसँगै मृत्यु हुने संख्या १ हजार ५ सय ८७ पुगेको छ भने कुल संक्रमित संख्या ४२ हजार ७ सय ८२ पुगेको महानिर्देशनालयले जनाएको छ।

विभिन्न अस्पतालको तथ्यांकका आधारमा हालसम्म २८ हजार ९७ जना मानिस कोरोना मुक्त भएर घर फर्किएका छन् ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु