Covid-19
City Express

पोर्चुगल अपडेट:कोरोना संक्रमित संख्या १८ हजार ८४१ पुग्यो

WUHAN, CHINA - FEBRUARY 13 2020: Two medical staff work in the negative-pressure isolation ward in Jinyintan Hospital, designated for critical COVID-19 patients, in Wuhan in central China's Hubei province Thursday, Feb. 13, 2020. The city reported 13,436 new cases of COVID-19 Feb. 12, a big jump after the city combed communities for patients and expanded the capacity to take them in.- PHOTOGRAPH BY Feature China / Barcroft Media (Photo credit should read Feature China/Barcroft Media via Getty Images)

स्वास्थ महानिर्देशनालयले दिएको पछिल्लो जानकारी अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ३० जनाले ज्यान गुमाएका छन् भने थप ७५० जनामा संक्रमण देखिएको छ।

उकालो लाग्ने क्रममा अब पोर्चुगलमा संक्रमित संख्या १८ हजार ८४१ पुगेको छ भने मृत्युु हुने संख्या ६२९ पुगेको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु