पोर्तुगलमा कथित स्वघोषित समाजसेवी दावी गर्ने खरेलद्वारा उत्पीडित समुदायको अपमान

लिस्बन । पोर्तुगलमाआफुलाइ कथित स्वघोषित समाजसेवी ठान्ने एकजना निरज खरेल भन्ने व्यक्तिले दलित समुदायको अपमान हुने गरि प्रहार गरेका छन् । खरेलले आफुलाइ स्वघोषित जान्ने सुन्ने र कथित समाजसेवी भएको दावी गर्ने गर्दछ्न ।

कोरोना जनचेतना तथा राहत समिति भन्ने पोर्तुगलका नेपालीहरु रहेको एउटा फेसबुक ग्रुपमा उत्पीडित समुदायको परियार दर्जी थरलाइ अत्यन्त अपमान हुने गरी झल्ला चट्टी अङ्गालेर हिड्ने भनेर अत्यन्त तल्लो स्तरको गाली र अपमान गरेका छन् ।

खरेल

त्यसको कडा प्रतिवाद गर्दै प्रकाश गजमेरले उनलाई सार्वजनिक रूपमा माफी माग्न नत्र भने कानुनी कार्वाही भोग्न वा सामाजिक बहिष्कार सहन चेतावनी दिएका छन् ।

माथी हेर्नूहोस खरेलले अपमानजनक ढगले उत्पीडित समुदायमाथि गरेको अपमानजनक टीप्पणी

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु