Covid-19
City Express

बालगायिका दीपिकाले परदेशी बाबालाई सम्झिदै गाइन् भावुक गीत

बालगायिका दिपिका चम्किदै

जब मानिसमा कला र गला फुर्छ तब उमेरले कुनै छेकबार गर्दैन।क्षमता भयो भने जस्तो बेक्तिले पनि आबिस्कार गर्न सक्छ भन्ने गतिलो उदारहण दिएकी छन् ५ बर्षिय दिपिका कंडेलले कर्णप्रिय गीत गाएर।

नेपालीहरुको बाध्यता र बिवशता छ प्रदेशी हुनु पर्ने।आफ्नो कलिलो छोराछोरीलाई घरमै छोडेर धन कमाउने आशमा बिदेशिनु बाध्यता छ एक नेपाली बाबालाई ।त्यहीँ मर्मस्पर्शी कथा र ब्यथा समेटिएको परदेशी बाबा नामक गीत बालगायिका दिपिका कंडेलले समधुर आबाजमा गाएर सबै दर्शकलाई मन्त्रमुग्ध बनाएकी छन्।

उनको यो गीत अहिले नेपालमा मात्र हैन बिदेशका हरेक ठाउँमा चर्चामा छ।दिपक कंडेलको शब्दमा स्वयं गायक कंडेलकै स्वर र बालगायिका दिपिका कंडेलको समधुर आबाज रहेको छ भने प्रेम सापकोटा (सोनु)ले संगीत दिएका छन्।स्मृति तिमल्सिनाले निर्देशन गरेको यस गीतलाई दिपिका म्युजिक प्रालि मार्फत बजार ब्यबस्थापन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु