Covid-19
City Express

छोटो समयमा चर्चाको शिखरमा अमिलो अम्चुर

चर्चा कमाउदै अमिलो अम्चुर

पछिल्लो समय विभिन्न गीतहरु बजारमा आइरहेको छन् ।ब्रगेल्ती गीतहरुको बिचमा पृथक शब्द र रौनकताका साथ अमिलो अम्चुर गीत बजारमा आएको छ। यसै क्रममा उक्त गीतले छोटो समयमै अत्याधिक दर्शक श्रोताको मन जित्न सफल भएको देखिन्छ।समधुर आबाजकी धनी गायिका मिरा गिरी र गायक नेत्र भण्डारिले गीतमा स्वर दिएका छन भने धुर्बराज धितालको सङ्गीत रहेको छ।चर्चित सर्जक रमेश बिजिको शब्द संकलन रहेको यश एल्बममा सुनिल क्षेत्री र रिचा थापाको बेजोड नृत्यले गीतलाई थप रोमाञ्चक बनाएको छ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु