Covid-19
City Express

चर्चित गायक तथा बुद्ध अभियान्ता राई अबदेखि नमूना नेपालमा

नमूना नेपालले आजदेखी चर्चित गायक एवम् बुद्ध अभियान्ता धिरज राईलाई टिममा आवद्ध गराएको छ।

टिममा विविधता ल्याउने र कार्यक्षेत्र बिस्तार गर्ने नीति अनुरुप अभियान्ता राईलाई समुहमा जोडिएको हो।पछिल्लो समय अभियान्ता राई बुद्धको जन्मभूमि नेपालमा भएको तथ्य र प्रमाण सहित देश -बिदेशमा प्रचार गर्दै हिडेका छन्।

उनको अभियान बुद्धको ईतिहास र नेपाली माटोसँग रहेको एतिहासिक तथ्यलाई उजागर गर्ने तर्फ केन्द्रित रहेको छ।बुद्धको गरिमा र अस्तित्वलाई थप मजबुत गराउन सम्पूर्ण नेपालीहरुले साथ दिने अभियान्ता राईले विश्वास वेक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु