१८६ नयाँ थपिए,कुल संक्रमित संख्या 1७ हजार ८ सय ४४ पुग्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको ताजा जानकारी अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ८६ कोरोना संक्रमित फेला परेका छन् भने १७३ जना कोरोना मुक्त भएर घर फर्किएका छन्।

नयाँ संक्रमित थपिएसँगै कुल संक्रमित संख्या १७ हजार ८ सय ४४ पुगेको छ।हालसम्म कोरोनाका कारण ४० जना वेक्तीले ज्यान गुमाइसकेको मन्त्रालयले जनाएको छ।

अस्पतालबाट निको भएर घर फर्किने संख्या भने अहिलेसम्म ११ हजार ८ सय ६८ रहेको मन्त्रालयले उल्लेख गरेको छ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु