२०८० मंसिर २४ गत आइतवार | December 10, 2023

गृहपृष्ठ अभिनेता केसीलाई ३ दिन हिरासतमा राख्न अदालतको आदेश

अभिनेता केसीलाई ३ दिन हिरासतमा राख्न अदालतको आदेश

अभिनेता अनमोल केसीलाई अदालतले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश कृष्ण प्रसाद सुवेदीले अनमोललाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन्।

अपराधिक विश्वासघात गरेको कसुरमा उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई शुक्रवार (असोज १२) मा पक्राउ गरेको थियो। पक्राउ गरेको दिनबाट आइतबार सम्म मात्र थुनामा राख्न अदालतले अनुमति दिएको हो। अनमोललाई पुन : सोमबार अदालतमा उपस्थित गराउनुपर्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु