Covid-19
City Express

अमेरिकावासी झापालीहरुद्धारा जिल्लावासीलाई एम्बुलेन्स प्रदान

नेपालको पुर्वी जिल्ला झापाबाट सयुक्तराज्य अमेरिका आई बसोवास गरेका झापालीहरुको संस्था “झापाली समाज युएसए” ले झापामा दुई वटा एम्वुलेन्स प्रदान गरेको छ।झापाको केचनाकवल गाउपालिका र झापा गाउपालिकाको रेडक्रश, शरणामति उपशाखासंग साझेदारीमा सन्चालन गर्ने गरि २ वटा एम्बुलेन्स खरिद गर्नका लागि रु १०,५०,०००(दश लाख पचास हजार) उपलब्ध गराएको हो। एम्बुलेन्स किन्न लाग्ने बाकी पचास प्रतिशत रकम गाउपालिका र रेडक्रशले पाच लाख पच्चिस हजारका दरले उपलब्ध गराएका हुन।

एक कार्यक्रम गरी एम्बुलेन्स हस्तान्तरण गर्ने योजना बनाएको समाजले कोरनाको कारणले गर्दा बिना कार्यक्रम नै एम्बुलेन्स हस्तान्तरण गरेको र एम्बुलेन्सवाट जिल्लावासीले सेवा लिन थालिसकेको जनाएको छ।यस पुन्य कार्यका लागि सहयोग गर्नु हुने सम्पुर्ण सहयोगी मनहरुलाई समाज र जिल्लावासीहरुले धन्यबाद दिएका छन।कोरोना प्रकोपको यो विषम परिस्थितीमा झापाको दक्षिणी भेगमा यी एम्बुलेन्सले धेरै सहयोग पुगेको रेडक्रस शरणामती उपशाखाका अध्यक्ष केसव बजगाईले वताउनु भएको छ।केचनाकवल झापाको सवैभन्दा बढी कोरोना संक्रमित साथै पिछडिएको क्षेत्र पनि हो।

झापामा स्थानिय निकाय र संघसंस्थाहरुले कोरोना प्रकोपको प्रभावका कारणले नेपालको पुर्वी नाकाबाट स्वेदेश भित्रिने नेपालीहरुको संख्या अत्याधिक बढेको र कोरोनाको परिक्षणमा समस्या देखिएको कारणले विर्तामोडमा कोरोना परिक्षण केन्द्र स्थापवा गर्ने निर्णय गरेका छन।परिक्षण क्रेन्द्रका लागि अन्तराष्ट्रिय झापाली समाजले ल्याव किन्न आर्थिक सहयोग गर्ने निर्णय गरिसकेको छ।”झापाली समाज युएसए” ले पनि परिक्षण केन्द्रका लागि ल्याब किन्न आर्थिक सहयोग गर्ने समाजका अध्यक्ष मुकुन्द ढुंगानाले बताउनु भएको छ।ल्याव खरिद गर्नका लागि आर्थिक सहयोग गर्न अझासले गो-फन्ड मार्फत शुरु गरि सकेको जानकारी दिदै ढुंगानाले सवै अमेरिकावासी नेपालीहरुसंग सहयोगको लागि अपिल गर्नु भएको छ।

एम्बुलेन्समा सहयोग गर्ने दाताहरु,

1) Mukunda Dhungana $ 500
2) Yamuna Bhattarai. $ 500
3) Gokul Poudel. $ 400
4) Shambhu Dhungana $ 200
5) Dilli Thapa. $ 201
6) Rajendra Siwakoti. $ 200
7) Neelam Bimali. $ 151
8)Laxman Gadtaula. $ 100
9) Anil Oli. $ 101
10) Bhakta Thapa. $ 100
11) Hemraj Bhatta. $ 101
12) Krishna Koirala. $ 103
13) Jhamak Niraula. $ 103
14) Badri Oli. $ 100
15) Devi Prasad Baskota $100
16) Shanti Ram Dhakal. $100
17) Sonu Dhakal. $ 100
18) Khagendra Adhikari $111
19) Medani Adhikari. $100
20) Parshuram Dahal. $100
21) Pradip Timsina. $100
22) Tika Poudel. $100
23) Gita Prasad Bimali. $100
24) Yam Sitaula $150
25) Madan Pathak. $100
26) Dr. Dinesh Mainali. $100
27) Badal Bhujel. $151
28) Bed R Basnet. $100
29) Narayan Adhikari. $100
30) Krishna Khatiwada. $100
31) Nabin Pokhrel. $100
32) Narayan Shrestha $100
33) Saru Shrestha. $100
34)Rajendra Nirmal Dahal.$201
35) Sita Pandey. $100
36) Sabitra Oli. $100
37) Gita Siwakoti. $100
38) Kabindra Sitaula. $100
39) Yubraj Oli. $100
40) Arjun Dhungel. $101
41) Surya Prasai. $100
42) Aaron Gardner. $200
43) Mohan k. Uprety. $100
44) Pravin Khadka. $100
45) Manish Pokhrel. $100
46) Dr. Madan Uprety. $100
47) Ram Kumar/Sharada Bimali –
$115
48) Kuber Sangroula. $100
49) Prem Sangraoula. $100
50) Chakrapani Mishra. $103
51) Madan Siwakoti. $100
52) Bhesh Raj Mainali. $100
53) Agni Prasad/ Indira Devi Sangroula
$101
54) Prashanna Sangroula/ Sushila Dangal
$101
55) Suresh Adhikari. $100
56) Ramesh Khanal. $100
57) Lila Khatiwada. $105
58) Shambhu Acharya. $101
59) Prof. Dr. Gopi Uprety. $100
60) Lekhnath Bhandari. $103
61) Yubraj Sitaula $205
62)Ghanendra Dhakal. $101
63) Damaru Adhikari. $100
64) Khagendra Dahal. $100
65) Anonymous (Fairfax). $100
66) Shiva Neupane. $101
67) Tulashi Prasad Dhakal$101
68) Pradip Parajuli. $151
69) Narayan Paudel. $100
70) Agni Sanjel. $100
71) Laxmi Neupane. $50
72) Indira Ojha Ghimire. $50

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु