२०८० मंसिर २४ गत आइतवार | December 10, 2023

गृहपृष्ठ अमेरिका विरुद्ध नेपालको उत्कृष्ट व्याटिङ ,निकाल्यो शानदार जीत

अमेरिका विरुद्ध नेपालको उत्कृष्ट व्याटिङ ,निकाल्यो शानदार जीत

आईसीसी विश्वकप क्रिकेट लिग–२ क्रिकोणान्तमक शृङ्खला अन्तरगतको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको छ।

अमेरिकाले प्रस्तुत गरेको २ सय ३१ रनको लक्ष्य नेपालले ६ बल बाँकी छँदै सफलतापूर्वक पछ्यायो। नेपालको जितमा कुशल भुर्तेलले सर्वाधिक ८४ रन बनाए।


यस्तै ओमान टुरमा लयमा रहेका रोहितले अर्धशतक प्रहार गरे। रोहितले अविजित ६२ रन जोडे। उनले यसअघि पपुवा न्यु गिनीविरुद्धको सिरिजको दोस्रो खेलमा ८६ रन बनाएका थिए। विनोद भण्डारीले ३७ रन योगदान गरे।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु