२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ अलबिदा खगेन्द्र

अलबिदा खगेन्द्र


विश्वकैै होचा बेक्तिको कृतिमान राखेका खगेन्द्र थापा मगरको पोखरा स्थित मणिपाल अस्पतालमा निधन भएको बताईएको छ।खगेन्द्रको शुक्रबार दिउँसो निधन भएको खगेन्द्र थापामगर प्रतिष्ठानले जनाएको छ ।स्वास्थ्यमा समस्या आएपछि थापालाई बिहीबार अस्पतालमा भर्ना गरिएकोमा उनको शुक्रबार निधन भएको हो।
उपचारका लागि उनलाई मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।उपचारका क्रममा (आइसियु) मा भर्ना भएका थापा मगरको शुक्रबार ३ बजे मृत्यु भएको चिकित्सकहरुले बताएका छन् ।
बाग्लुङ धुल्लुवासकोट ६ का खगेन्द्र थापा मगर ले २०६७ असोज २८ मा विश्वकै होचा व्यक्तिको रुपमा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाउन सफल भएका थिए।खगेन्द्रको निधनले सबै नेपालीहरू लाई दुखी बनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु