२०८० जेठ २५ गत बिहीवार | June 08, 2023

गृहपृष्ठ आइतबारदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द गर्ने मन्त्रीपरिषद्को निर्णय

आइतबारदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द गर्ने मन्त्रीपरिषद्को निर्णय

आइतबार बसेको मन्त्रीपरिषद् बैठकले आइतबार रातिदेखि लागू हुने गरि आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले बैशाख २० गते मध्यरात देखि आन्तरिक उडान र बैशाख २२ गते मध्यरातदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु