२०८० जेठ २२ गत सोमवार | June 05, 2023

गृहपृष्ठ आज मन्त्रीपरिषद् बैठक बस्दै

आज मन्त्रीपरिषद् बैठक बस्दै

आज मन्त्रीपरिषद् बैठक बस्दै छ।प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार अपरान्ह ४ बजेका लागि बैठक बोलाइएको हो।

बैठकका एजेण्डाका बारेमा भने कुनै जानकारी आएको छैन। एक मन्त्रीका अनुसार नियमित बैठक भएकाले आजको बैठकमा कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रीत छलफल र निर्णय हुन सक्नेछ।

मन्त्रिपरिषद्को नियमति बैठक सोमबार बस्‍ने गरेको भएपनि प्रधानमन्त्री ओलीले एक दिनअघि नै बैठक बोलाएका हुन्।कोरोना माहामारी नियन्त्रणका लागि केही महत्वपूर्ण निर्णय पनि हुनसक्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु