गृहपृष्ठ इटालीमा कोरोना संक्रमण पुनः उकालो लाग्दै
इटालीमा कोरोना संक्रमण पुनः उकालो लाग्दै

गएकाे केही दिनयता इटालीमा कोरोना संकर्मितको संख्या ह्वात्तै बढेको छ।
- आइतबार मात्रै १ हजार २ सय ९ जना नयाँ संक्रमित थपिएका छन् भने ७ जनाको मृत्यु भएको छ।
गत मे ४ बाट लकडाउन खुकुलो भएपछि मानिसहरू विभिन्न ठाँउमा घुम्न जाने क्रम बढेको थियो।
मास्क नलगाइ हिड्डुल गर्ने ,ठुलाे संख्यामा भाेज गर्ने क्रियाकलाप बढेसँगै संकर्मितहरूको संख्या पनी बढेको हो।यसपटक संकर्मितहरू प्राय ३० बर्ष उमेर समुहका रहेका छन्।