२०७७ चैत २४ गते मंगलवार | April 06, 2021

Bharat Poudel
Bharat Poudel

गृहपृष्ठ एनआरएनए पोर्चुगलका कोषाध्यक्ष कुँवरलाई ठगीको आरोप,पदवाट निलम्बन

एनआरएनए पोर्चुगलका कोषाध्यक्ष कुँवरलाई ठगीको आरोप,पदवाट निलम्बन

एनआरनए पोर्चुगलका कोषाध्यक्ष एवं लक्ष्मी ट्राभलका संचालक विक्रम जंग कुँवर माथी ठ्गिको गम्भीर आरोप लागेको छ।

नेपाल जान लागेका ११ जना नेपालीले एकैपटक नक्कली टिकट बेचेको आरोप लगाएपछि यो प्रकरण बाहिर आएको हो।

यो आरोपपछि उनको लक्ष्मी ट्राभलमा पोर्चुगिस प्रहरीले छापा हानेको र अनुसन्धान गरिरहेको खबर सार्वजनिक भएको छ।

यता एनआरएनए पोर्चुगलले एक विज्ञप्ती मार्फत कुँवरलाई कोषाध्यक्ष पदबाट निलम्बन गरिएको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु