२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ एनआरएनए पोर्चुगलको उपाध्यक्षमा सुजन लामा निर्विरोध निर्वाचित

एनआरएनए पोर्चुगलको उपाध्यक्षमा सुजन लामा निर्विरोध निर्वाचित

गैरआवासिय नेपाली संघ रास्ट्रिय समन्वय परिषद पोर्चुगलको उपाध्यक्षमा प्रखर युवा सुजन लामा निर्विरोध निर्वाचित भएका छन्।

आवाज विहिनका आवाज बन्ने नाराका साथ अगाडि बढेका लामा निर्वाचित हुनुले नेपाली समुदायमा उत्साह पैदा भएको छ।

पारदर्शीता र इमान्दारीतालाई सस्थामा हुवहु लागू हुनुपर्छ भन्ने सिद्धान्त बोकेका लामा निडर स्वभावका व्यक्तिरुपमा चिरपरिचित छन्।

आम नेपालीका जनसरोकारका बिषय उनको कार्यकालमा सम्बोधन हुने अपेक्षा गरिएको छ।२०२३-२५ कार्यकालका निर्वाचित लामालाई हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु