२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ एनआरएनए पोर्चुगल निर्वाचन :संघको सचिव पदमा सुरज विष्टको उम्मेदवारी घोषणा

एनआरएनए पोर्चुगल निर्वाचन :संघको सचिव पदमा सुरज विष्टको उम्मेदवारी घोषणा

एनआरएनए पोर्चुगलको निर्वाचन माहोल तातिएको छ। विभिन्न माध्यमबाट पोर्चुगलमा क्रियासिल चिरपरिचित अनुहारहरुले उम्मेदवारी घोषणा गरिरहेका छन्।

यसैक्रममा पोर्चुगलको समुदायमा लगनशील युवाको चिनारी बनाएका सुरज विष्टले आगामी २०२३-२५ का लागि सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्।

सामाजिक संजाल मार्फत एक सूचना जारी गर्दै सो घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु