गृहपृष्ठ एनआरएनए पोर्चुगल निर्वाचन :प्रखर युवा सुजन लामाले दिए महासचिव पदमा उम्मेदवारी
एनआरएनए पोर्चुगल निर्वाचन :प्रखर युवा सुजन लामाले दिए महासचिव पदमा उम्मेदवारी

प्रखर युवा सुजन लामाले गैर आवासिय नेपाली संघ रास्ट्रिय समन्वय परिषद पोर्चुगलको निर्वाचनमा महासचिव पदका लागि उम्मेदवारी दिएका छन्।
आवाजविहिन नेपालीहरुको आवाजलाई सशक्त उठाउने उदघोषका साथ उम्मेदवारी दिएका गुरुङ पोर्चुगलको नेपाली समुदायमा सशक्त युवाको रुपमा चिरपरित छन्।
आगामी २०२३-२५ को कार्यकालका लागि उनको उम्मेदवारी परेको हो।यस्ता छन उनका प्रतिवद्धता