Covid-19
City Express

एनआरएनए पोर्तुगलका महासचिव सुवेदी आइसिसीको संस्कृति तथा सम्पदा उपसमितिमा मनोनीत

नमूना नेपाल, लिस्बन । एनआरएनए पोर्तुगलका महासचिव हेमराज सुवेदी आइसिसीको संस्कृति तथा सम्पदा उपसमितिमा मनोनीत भएका छन् । समितिको विभागीय प्रमुखमा आइसिसीका उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ छन् भने अध्यक्षमा रसीयाका गोविन्दप्रसाद गौतम रहेका छन् । उपसमिति २१ सदस्यीय रहेको छ ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु