Covid-19
City Express

एनआरएनए बिभाग बिस्तार गर्ने अभियानमा ,थप ५ समिति गठन

 गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तरर्गतका थप ५ समितिहरुको गठन गरिएको छ । संघको विद्यान अनुरुप सम्वन्धीत विभागीय अनुभव भएका व्यक्तिहरुलाई समेटेर कार्यविभाजन गरिएको संघले जनाएको छ ।

मंगलवार सार्वजनिक गरिएका समितिमा वैदेशिक रोजगारी तथा राहत कोष, संयोजक डा. बद्री केसी, नागरिकताको निरन्तरता, संयोजक सोनाम लामा, भूपु गोर्खा समन्वयन, चन्द्र बहादुर गुरुङ्ग, आर्थिक, संयोजक महेश श्रेष्ठ र आर्थिक परिचालन, संयोजक लोक दाहाल छन् । संघद्धारा गठिन समितिमा गैरआवासीय नेपाली संघ युकेको उल्लेख्य रुपमा उपस्थिती रहेको छ ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु