२०८० मंसिर २४ गत आइतवार | December 10, 2023

गृहपृष्ठ एनआरएनए व्यवसायिक शिक्षा समितिमा पोर्तुगलबाट हरिबिक्रम थापा मनोनीत

एनआरएनए व्यवसायिक शिक्षा समितिमा पोर्तुगलबाट हरिबिक्रम थापा मनोनीत

लिस्बन, पोर्तुगल । एआरएनए आसिसीको व्यवसायिक शिक्षा समितिमा पोर्तुगलबाट हरिबिक्रम थापा मनोनीत भएका छन् । सो समिति एनआरएनएमा निक्कै महत्त्वपूर्ण मानिन्छ । १७ सदस्यीय समितिको संयोजकमा एनआरएनएका संस्थापक सदस्य जर्मन निवासी रामप्रताप थापा रहेका छन् । समितिको सल्लाहकारमा एनआरएनए पुर्व अध्यक्ष जीवा लामिछाने लगायतका रहेका छन् ।

यस अघि पोर्तुगलबाट एनआरएनए आसिसी मिडिया समितिमा राजकुमार थापा र साहित्य समितिमा सुनिल सगम चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु