२०८० मंसिर २५ गत सोमवार | December 11, 2023

गृहपृष्ठ एफएनजे युरोप र तमु समाज बेल्जियम बीच सहमति

एफएनजे युरोप र तमु समाज बेल्जियम बीच सहमति

गतहप्तादेखि नेपाल पत्रकार महासंघ युरोप शाखा र तमु समाज बेल्जियम बीच उत्पन्न विवाद आज भएको वार्ताबाट लिखित सहमति पछि समाधान भएको छ।

नेपाल पत्रकार महासंघ युरोप शाखा कावा अध्यक्ष केजिन राई र तमु समाज बेल्जियमका अध्यक्ष ओमराज तमु सहितका पदाधिकारीहरुको बैठकले लिखित रूपमा नै सहमति गरी एकाअर्काको अस्तित्व र वैधानिकता स्वीकार्दै आगामी दिनमा सहकार्यका साथ अगाडि बढ्ने प्रतिवद्दता जनाएका छन्।

उक्त सहमति आदिवासी जनजाती महासंघ बेल्जियम शाखाका उपाध्यक्ष होम तमुको विशेष पहलमा भएको थियो।

हेर्नुहोस् सहमति जस्ताको तस्तै :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु