२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ एमालेमा दुबै पक्षबीच वार्ता प्रयास,पार्टी एकता जोगाउने आधार खोजीएको नेताहरूको भनाइ

एमालेमा दुबै पक्षबीच वार्ता प्रयास,पार्टी एकता जोगाउने आधार खोजीएको नेताहरूको भनाइ

नेकपा एमालेमा पुनः वार्ताबाट समस्या समाधान गर्ने पहल भएको छ।

झण्डै फुट्को संघारमा रहेको पार्टीलाई जसरी पनि एकीकृत गर्नु पर्छ भन्दै दोस्रो तहका नेताहरु जुटेका छन्।

सोमबार राती एक होटेलमा राती अबेरसम्म छलफल भएको बताइएको छ।छलफलमा प्रधानमन्त्री ओलीका तर्फबाट बिस्नु पौडेल,सुवास नेम्वाङ र माधवकुमार नेपालको तर्फबाट गोर्कण बिष्ट ,योगेश भट्टराई ,सुरेन्द्र पाण्डे लगायतका नेताहरू वार्तामा सहभागी भएका थिए।

कुनै ठोस सहमति नभएपनि थप प्रयास जारी राख्ने सहमति भएको उक्त छलफलमा सहभागी नेता विष्टले बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु