२०८० मंसिर २४ गत आइतवार | December 10, 2023

गृहपृष्ठ एमाले वाग्मती प्रदेश निर्वाचन :अध्यक्षमा ढुंगेल विजयी हुँदा सचिवमा सिलवालले बाजी मारे

एमाले वाग्मती प्रदेश निर्वाचन :अध्यक्षमा ढुंगेल विजयी हुँदा सचिवमा सिलवालले बाजी मारे

नेकपा एमालेको वाग्मती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेलले बाजी मारेका छन्।अध्यक्षका अर्का प्रत्याशी कृष्ण दाहाललाई हराउदै ढुगेल विजयी भएका हुन्।

ढुंगेलले ६९६ मत पाउँदा निकटतम प्रतिद्वन्दी दाहालले ४३९ मत पाएका थिए।रोचक त केछ भने सचीवमा पुर्व सांसद नवराज सिलवाल १ मतान्तरले विजयी भएका छन्।

अन्तिमसम्म अत्यन्त कडा प्रतिस्पर्धाका बीच सिलवालले १ मतले हस्त पण्डितलाई हराउँदै सफलता हात पारेका हुन्।सिलवालले ५६८ मत पाउदा निकटतम प्रतिद्वन्दी पण्डितले जम्मा ५६७ मत पाएका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु