गृहपृष्ठ एमाले स्थायी समिति बैठकद्वारा नेपाल लगायत नेताहरूलाई गरिएको कार्वाही फुकुवा
एमाले स्थायी समिति बैठकद्वारा नेपाल लगायत नेताहरूलाई गरिएको कार्वाही फुकुवा

नेकपा एमालेले माधव नेपाल सहित ४ नेतालाई गरेको कार्वाही फिर्ता गर्ने निर्णय गरेको छ।
एमालेको आज बसेको स्थायी समितिको बैठकले नेपाल,भिम रावल,सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ६ महिनाका लागि गरेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो।
आज बिहान मात्रै बिस्णु पौडेल र नेपालबीच पार्टी विवादका बिषयमा छलफल भएको थियो।