२०७९ चैत १८ गत शनिवार | April 01, 2023

गृहपृष्ठ कक्षा १२ को परीक्षा मङ्सिर ९ बाट हुने

कक्षा १२ को परीक्षा मङ्सिर ९ बाट हुने

काठमाडौं-कोरोना महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा तालिका सार्वजनिक भएको छ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बैशाख ८ गतेदेखि सञ्चालन हुने गरी तय गरेको हो।

कक्षा १२ को साधारण(संगीत, ललितकला र संस्कृत विषय समूह समेत) तथा प्राविधिक विषय समूह तर्फका नियमित परीक्षार्थीहरुको वार्षिक परिक्षा सञ्चालनका लागि परीक्षा तालिका सार्वजनिक गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु