२०८० जेठ २५ गत बिहीवार | June 08, 2023

गृहपृष्ठ करणीको अभियोग लागेका अभिनेता पल शाह प्रहरीको सम्पर्कमा पुगे,७ दिन हिरासत बस्ने

करणीको अभियोग लागेका अभिनेता पल शाह प्रहरीको सम्पर्कमा पुगे,७ दिन हिरासत बस्ने

जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाह तनहु प्रहरीको सम्पर्कमा पुगेका छन्।

उनलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

आइतबार जिल्ला अदालत तनहुँले शाहलाई हिरासतमा राखेर अनुसन्धान गर्न सात दिनको म्याद दिएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु