२०८० जेठ २२ गत सोमवार | June 05, 2023

गृहपृष्ठ काँग्रेस महाधिवेशन देउवाको पोल्टामा,सभापतिमा पुनः देउवानै निर्वाचित

काँग्रेस महाधिवेशन देउवाको पोल्टामा,सभापतिमा पुनः देउवानै निर्वाचित

भब्य समारोहका बीच सुरु भएको नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट सभापति पदमा पुनः शेरबहादुर देउवा विजयी भएका छन्।

१३ औं महाधिवेशनमा पहिलो पटक काँग्रेस सभापति बन्न सफल देउवा १४ औं महाधिवेशनबाट पनि भारी मतान्तरका साथ निकटतम प्रतिद्वन्द्वी डा शेखर कोइरालालाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका हुन्।

बुधबार बिहान सम्पन्न मतगणनाबाट देउवा ९०७ मतान्तरका साथ सभापतिमा विजयी भएका हुन्।मतपरिणामअनुसार देउवाले २७२४ मत पाउँदा कोइरालाले १८१७ मत प्राप्त गरे। यस्तै ३३ मत बदर भयो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु