२०७९ माघ २२ गत आइतवार | February 05, 2023

गृहपृष्ठ कांग्रेसका युवा नेता प्रदिप पौडेल काठमाडौं ५ बाट निर्वाचित

कांग्रेसका युवा नेता प्रदिप पौडेल काठमाडौं ५ बाट निर्वाचित

काठमाडौं क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका प्रदीप पौडेल निर्वाचित भएका छन्।

उनले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेललाई ५ हजार ६५ मतान्तरले पराजित गरेका छन्।

भर्खरै सकिएको मतगणनाको अन्तिम परिणामअनुसार पौडेलले १५ हजार २३७ मत पाएका छन् भने एमालेका पोखरेलले १० हजार १७२ मत पाएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु