२०८० जेठ २२ गत सोमवार | June 05, 2023

गृहपृष्ठ काठमाडौं प्रमुखमा रिजाल,पराजुली गृहमा तानिए

काठमाडौं प्रमुखमा रिजाल,पराजुली गृहमा तानिए

गोविन्द रिजाल काठमाडौँको प्रमुख जिल्ला अधिकारी (सिडिओ) बनेका छन्।

सरकारले गृह मन्त्रालयमा कार्यरत रिजाललाई जिल्ला प्रशासन कार्यालय काठमाडौंको प्रमुखको जिम्मेवारी दिएको हो।

गृह मन्त्रालयले मंगलबार काठमाडौँका सिडिओ काली प्रसाद पराजुलीलाई मन्त्रालयमा सरुवा गर्दै रिजाललाई पठाएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु