गृहपृष्ठ काठमाडौं सहित ३ जिल्लाको सिडिओको आज बैठक बस्दै,लकडाउनको मोडालिटी परिवर्तन हुन सक्ने
काठमाडौं सहित ३ जिल्लाको सिडिओको आज बैठक बस्दै,लकडाउनको मोडालिटी परिवर्तन हुन सक्ने

आज काठमाडौं सहित ३ जिल्लाको सिडिओको आज बैठक बस्दै छ।
लकडाउनको मोडालिटी परिवर्तन गर्ने सन्दर्भमा महत्वपूर्ण निर्णय हुन सक्ने बताइएको छ।
जारी निषेधाज्ञाको बिषयमा छलफल गर्न काठमाडौं,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्न लागेको हो।
काठमाडौंका सिडिओ कालिप्रसाद पराजुली, भक्तपुरका सिडिओ प्रेम प्रसाद भट्टराई र ललितपुरका सिडिओ ढुण्डीप्रसाद निरौला सहभागी बैठकले खाद्य पसल खुला गर्न सक्नेसमेत जनाईएको छ।