२०८० जेठ २३ गत मंगलवार | June 06, 2023

गृहपृष्ठ कार्यव्यवस्था परामर्श समितिको बैठक नबस्ने संकेत

कार्यव्यवस्था परामर्श समितिको बैठक नबस्ने संकेत

प्रतिनिधि सभा बैठक अघि बस्ने प्रचलन रहेको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने/नबस्ने अझै टुंगो लागेको छैन।

सभामुख अग्निप्रसाद सापकोटाले हालसम्म बैठकका लागि समय निर्धारण नगरेको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन्।

उनले भनिन्,‘कार्यव्यवस्था परामर्श समितिको बैठक सभामुखले बोलाउनु भएको छैन्। हालसम्म खबर नगरिएपछि आज नबस्ने होला।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु