२०७९ माघ १३ गत शुक्रवार | January 27, 2023

गृहपृष्ठ कार दुर्घटनामा गाउँपालिकाका अध्यक्ष शर्माको निधन

कार दुर्घटनामा गाउँपालिकाका अध्यक्ष शर्माको निधन

नवलपरासीको  प्रतापपुर गाउपालिकाका अध्यक्ष राज कुमार शर्माको कार दुर्घटनामा परि निधन भएको छ।शर्मा सवार कार गाउँपालिकाबाट सदरमुकाम परासी जाने क्रममा बीच बाटोमै दुर्घटनामा परेको थियो।

 

कारमा अध्यक्ष शर्मा र चालक हरिलाल राजभर सवार थिए।दुर्घटनामा परि चालक राजभार घाइते भएका थिए भने उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भैरहेको छ।

 

दुर्घटना लगत्तै अध्यक्ष शर्मालाई नजिकै रहेको चिसापानी अस्पताल लगिएको भएपनि केही समयमानै अस्पतालले मृत घोषित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु