२०७९ माघ १४ गत शनिवार | January 28, 2023

गृहपृष्ठ कोरोनाका कारण नेपालमा थप एक जनाको ज्यान गयो

कोरोनाका कारण नेपालमा थप एक जनाको ज्यान गयो

कोरोना संक्रमणकै कारण नेपालमा थप एक जना युवाको ज्यान गएको छ।बाँकेको नेपालगन्जमा क्वारेन्टाइनमै बसेका उनको आज बिहान ज्यान गएको हो।

उनको मृत्यु भएसँगै नेपालमा उक्त रोगबाट मृत्यु हुनेको संख्या २ पुगेको छ।हिजो मात्रै काभ्रेकी सुत्केरी महिलाको कोरोना संक्रमणकै कारण ज्यान गएको थियो।

मृतक २५ बर्षिय युवा बैशाख ३० गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु