गृहपृष्ठ कोरोनाको कारण “गुल्मी जिल्ला” पनि लक डाउन गर्ने निर्णय
कोरोनाको कारण “गुल्मी जिल्ला” पनि लक डाउन गर्ने निर्णय

कोरोना भाइरसका कारण सन्त्रास फैलिरहेको बेलामा जिल्ला प्रशासन कार्यालय गुल्मीले पनि अत्यावश्यक बिषय बाहेक आवतजावत ,पसल,कार्यालय लगायत बिषयमा लक डाउन गर्ने निर्णय गरेको छ।
आज बसेको जिल्ला सुरक्षा समितिको वैठकले यस्तो निर्णय गरेको हो।यो निर्णयले कोरोना भाइरस नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।