२०७७ माघ ९ गते शुक्रवार | January 22, 2021

Bharat Poudel
Bharat Poudel

गृहपृष्ठ कोरोनाको महामारी ,पोर्चुगलमा संक्रमण हुनेको संख्या १०२०

कोरोनाको महामारी ,पोर्चुगलमा संक्रमण हुनेको संख्या १०२०

पछिल्लो तथ्यांकअनुसार अनुसार पोर्चुगलमा संक्रमित हुनेको संख्या १०२० पुगेको छ भने थप ३ जनाको मृत्यु भएको स्वास्थ महानिर्देशनालयले जानकारी दिएको छ।

पछिल्लो ३ जना सहित मृत्यु हुनेको संख्या ६ पुगेको छ।अन्य धेरै बेक्तिहरुलाई कोरोना भाइरस संक्रमणको आशंकामा निगरानीमा राखीएको महानिर्देशनालयले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु