Covid-19
City Express

कोरोना कहर:पोर्चुगलमा हालसम्म ७३५ जना मानिसको ज्यान गयो

पोर्चुगलमा कोरोना संक्रमित संख्या घट्नै कुनै संकेत अहिलेसम्म देखिएको छैन।स्वास्थ्य महानिर्देशनालयले दिएको पछिल्लो जानकारी अनुसार थप ६५७ जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ भने थप २१ जनाले ज्यान गुमाएका छन्।

यसरी नयाँ संक्रमित संख्या थपिएसँगै कोरोना संक्रमित संख्या २० हजार ८ सय ६३ पुगेको छ भने हालसम्म ७३५ जनाको मृत्यु भैसकेको निर्देशनालयको रिपोर्टमा उल्लेख छ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु