२०८० मंसिर २४ गत आइतवार | December 10, 2023

गृहपृष्ठ कोरोना भाइरसको उच्च जोखिममा अमेरिका,७ लाख मानिसमा कोरोना संक्रमण भएको पुष्टि

कोरोना भाइरसको उच्च जोखिममा अमेरिका,७ लाख मानिसमा कोरोना संक्रमण भएको पुष्टि

विश्वका शक्तिशाली रास्ट्र मध्ये अमेरिका शिर्ष स्थानमा आउँछ।आफुलाई मन नपरेको रास्ट्रलाई खेद्ने र संसारभर आफ्नो दबदबा कायम राख्न हरेक जुक्ति निकाल्ने सो रास्ट्र अहिले भने प्राणघातक रोग कोरोना भाइरसबाट थलिएको छ।

रास्ट्रपति ट्रमको अब्यबाहिरिक नितिका कारण पनि यो रोगले त्यहाँ ठुलै मानबिय क्षति पुर्याउन सक्ने जानकारहरु बताउछन् ।पछिल्लो तथ्यांक अनुसार हालसम्म ७ लाख दुई सय ८२ जना मानिसमा कोरोना भाइरस संक्रमणको पुष्टि भैसकेको छ भने ३७ हजार मानिसको ज्यान गएको स्वास्थ मन्त्रालयले जनाएको छ।

लाखौ मानिस अझै पनि परिक्षणको पर्खाइमा रहेका छन् भने ५८ हजार ५ सय मानिस निको भएर घर फर्किएको तथ्यांकमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु