२०७९ चैत १८ गत शनिवार | April 01, 2023

गृहपृष्ठ कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट नेदरल्याण्ड्समा पहिलोपटक एक नेपाली महिलाको मृत्यु

कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट नेदरल्याण्ड्समा पहिलोपटक एक नेपाली महिलाको मृत्यु

नेदरल्याण्ड । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट नेदरल्याण्ड्समा पहिलोपटक एक नेपाली महिलाको मृत्यु भएको छ ।

नेडरल्याण्डमा बसोवास गर्ने ४० वर्षीया लक्ष्मी भट्टचनको कोरोना भाइरस संक्रमणबाट निधन भएको थकाली बेज्लियमका सचिव रोशन शेरचनले जानकारी दिएका छन् ।

नेपाल पत्रकार महासंघ युरोपका सचिव द्रोण रिजालका अनुसार, उनी दुई आमा सन्तानका आमा हुन् । उनी नेदरल्याण्ड्समा कोरोनाका कारण मृत्यु हुने पहिलो नेपाली भएको सचिव रिजालले बताए ।

उनी एक महिनादेखि बिरामी थिइन् । नेपालमा लक्ष्मीको घर म्याग्दी भएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु