गृहपृष्ठ कोरोना संक्रमणका कारण एमाले नेता चौलागाईंको निधन
कोरोना संक्रमणका कारण एमाले नेता चौलागाईंको निधन

नेकपा एमालेका पोलिट्ब्युरो सदस्य एवं प्रदेश सभा सदस्य पशुपति चौलागाईंको कोरोना संक्रमणबाट दु:खद निधन भएको छ।
गत मंगलबार मात्रै चौलागाईंलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो।गत मंगलबार मात्रै चौलागाईंलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो भने मनमोहन अस्पताल काठमाडौंमा भर्ना भएका थिए।
अस्पतालमा उपचाररत चौलागाईंको हिजो राती मृत्यु भएको अस्पतालले जनाएको छ।