२०८० जेठ २२ गत सोमवार | June 05, 2023

गृहपृष्ठ कोरोना संक्रमणबाट पत्रकार पौडेलको निधन

कोरोना संक्रमणबाट पत्रकार पौडेलको निधन

कोरोना संक्रमणबाट पोखराका सक्रिय पत्रकार गणेश पौडेलको निधन भएको छ।

गण्डकी टेलिभिजनमा एक दशकभन्दा बढी समयदेखि कार्यरत पौडेलको बिहीबार विहान मृत्यु भएको हो। साढे ५ बजे गण्डकी मेडिकल कलेजमा मृत्यु भएको जनाइएको छ।

४२ वर्षीय पौडेलमा वैशाख २० गते कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु