Covid-19
City Express

कोरोना संक्रमण विरुद्ध सबैलाई एकजुट हुन प्रधानमन्त्री ओलीको आग्रह

पोर्चुगल

प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासिका नाममा सम्बोधन गर्दै कोरोना संक्रमण विरुद्ध सबैलाई एकजुट हुन अपिल गरेका छन् ।विश्वनै कोरोना महामारीबाट जुधिरहेको यस संबेदनसिल घडिमा नेपाल पनि उच्च जोखिममा रहेको अबगत नै छ।

अरु देशको तुलनामा नेपालमा संक्रमित संख्या न्यून देखिनु सुखद भएपनी हर्षित हुने अबस्था नरहेको सम्बोधनमा ओलीले भनेका छन्।जोखिमपूर्ण अबस्थालाई मध्यनजर गर्दै सरकारले लकडाउनको अवधि बढाएको प्रधानमन्त्रीले सम्बोधन मार्फत बताएका छन् ।बाकी भिडियोमा…

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु